जनप्रिय खनाल
न्याउलीले विरही गीत गाउन छाड्यो
बषर्ातमा घनघोर पानी आउन छाड्यो]
र्सवाङ्ग नाङ्गयिो मनुष्यको मानवता
लज्जावती फूलले सरमाउन छाड्यो
निर्दयीका भीडमा चित्कार ती घाइतेका
सान्तवना बिना घाउ चहराउन छाड्यो
फुल्नु पर्ूव चुडिन्छन् वाटिकाका कोपिला
सुवास र्छर्दै फूल पनि मुस्कुराउन छाड्यो
रुपैया पैंसामै मिल्छन् शुरा र सुन्दरी पनि यहाँ
आजभोलि दुलाहाले दुलही नि अन्माउन छाड्यो
Sunday, April 12, 2009
Subscribe to:
Post Comments (Atom)

Nice one! one we should hear you sing this. As we all know you have a very gifted voice.
ReplyDelete